काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलसँग समन्वय गरी यथाशीघ्र नेपालीको उद्धार र शव ल्याउने निर्णय गरेको छ । सोमबार सिंहदबारमा बसेको संयन्त्रको बैंठकले उद्धार र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव ल्याउने निर्णय गरेको परराष्ट्र मन्त्री…