Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सरकारले इजरायलमा द्वन्द्वको परेका नेपालीको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : खतिवडा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले सरकारले विशेष विमानको व्यवस्था गरेर भएपनि इजरायलको जारी द्वन्द्वमा फसेका नेपालीहरुको उद्धार गर्नुपर्ने बताउनुभएको छ । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबै राजनीतिक दलहरुले पनि सो द्वन्द्वमा फसेकाहरुको उद्धारका लागि एकतावद्ध भएर पहलकदमी लिनुपर्ने बताउनुभयो । सांसद खतिवडाले स्वदेशमा फर्कन चाहने नेपालीहरुलाई पनि…