Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विद्युत विधेयकमा एमालेको आशंका-कतैबाट प्रेरित बन्न पुग्यो की

काठमाडौं । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै सांसद बिष्टले विधेयक कहीबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनुभयो ।…