Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताउनुभएको हो । उहाँले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको निति अवलम्वन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताउनुभयो । सांसद…