Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


नागरिकको अवस्था परिवर्तन गछौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउनुभएको छ । बुधबार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताउनुभयो ।…