Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


इजरायलमा ज्यान गुमाएकाको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे बसधबार जारी गर्नु भएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो…