Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गरेनन् : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । शनिबार डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण…