Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक बुधवार दिउँसो १२.४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत तथा मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ ।…