Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ । जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको…