Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रभावकारी बन्न सकेन संसदको एक वर्षे कार्यकाल

काठमाडौं । २०७९ साल मंसिर ४ को निर्वाचनपछि नयाँ संसद बनेको बुधबार एक वर्ष पूरा भएको छ। युवा नेतृत्व, नयाँ पार्टी र स्वतन्त्ररुपमा चुनाव जितेर संसद बनेका नयाँ अनुहारबाट धेरै आशा गरिएको थियो । तर, यो संसद पनि विगतको जस्तै प्रभावहिन बनेको छ । नयाँ युवा जोश, नयाँ राजनीतिक दल, पुरानै राजनीतिक दलबाट आएका नयाँ…