Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित हुनुभएको हो । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहनु भएको थियो ।…