Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले मंगलबारदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचन आयोगका अनुसार मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुने र आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिताको…