Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रदेशको नामाकरण संघीयताविपरित भएको उपेन्द्र यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ । बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाउनु भएको हो । उहाँले पहिचानमा आधातिर प्रदेश…