Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम अघि बढाउँछौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ । बिहीबार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यसै वर्षबाट सरकारले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको…