Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


मेलम्चीको पानी मापदण्ड बमोजिम रहेको सरकारको प्रष्टोक्ति

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन एवं वितरण गरिएको प्रष्ट पारेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरेर माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको हो । मन्त्रालयले पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही…