Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


माओवादी केन्द्रीय समिति बैठक आज सकिँदै, अध्यक्ष दाहालले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक आइतबार सकिँदैछ । आइतबार दिउँसो १ बजेको लागि बोलाईएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । चार दिनदेखि जारी माओवादी बैठकमा २ सय २१ नेताहरुले आफ्नो धारणा राखेका छन् । आइतबारको बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया…