काठकाडौं । सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दिएको छ । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोबारे जानकार गराउनुभएको हो । सञ्चारमन्त्री गुरुङले समृद्धिका लागि वन आयोजनाका लागि विश्व…