Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताउनुभएको हो । अध्यक्ष नेपालले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताउनुभयो । उहाँले…