Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘छोरी, ज्वाई र नाती कतै घुम्न गएका छन्, भोलि आउछन् जस्तो लाग्छ’

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । गत बुधबार त्रिभुवन विमानस्थलमा उड्ने वित्तिकै दुर्घटना भई दिवंगत भएका यात्रुहरुको शवको पोस्टमार्टम सकिएको छ । शवहरु डढेको अवस्था रहे पनि कुनै पनि शवको डीएनए गर्नु परेन भने दुर्घटना भएको ४८ घण्टा वित्दा नवित्दै आफन्तजनलाई शव हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत बुधबार दुर्घटना भएको सौर्य…