Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने समय सर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको थियो । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सारिएको कार्यालयले जनाएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा…