काठमाडौं । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । मुख्यमन्त्री लामाले बुधबार बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै काँग्रेसबाट सात र एमालेबाट ६ जनाको १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ । बागमती प्रदेश…