काठमाडौं । नाम : केदारप्रसाद गौतम काम : कृषि विकास बैंकका अधिकृत नक्कली नाम : तेजबहादुर थापा प्रयोजन : तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्ने कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा…