Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपालमा रहेका ३३ जना उत्तर कोरियालीलाई घर फर्काइयो

काठमाडौं । सरकारले नेपालमा रहेका ३३ जना उत्तर कोरियालीलाई घर फर्काएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् समितिको निर्णयका आधारमा उनीहरुलाई नेपाल छाड्न भनिएको हो । आणविक हतियार र मिसाइल बनाएको विरोधमा सुरक्षा परिषद्ले राष्ट्रसंघका सबै १ सय ९३ सदस्य मुलुकमा उत्तर कोरियाली नागरिकलाई काम गर्न नदिन सूचना जारी गरेको थियो । अमेरिकास्थित राष्ट्रसंघका लागि…