Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नारायणी पुलबाट बारम्बार आत्महत्या

चितवन । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ बर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् । सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान…