Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


भीआईपी हिरासत–अस्पताल !

काठमाडौं । प्रहरीले पक्राउ गरेको ६ दिनपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा एकाएक ‘बिरामी’ परे । श्वासप्रश्वासको समस्या देखियो। रक्तचाप उच्च भइदियो । मुटुको जाँच गराउनुपर्‍यो । उनी नर्भिक इन्टरनेसनल अस्पतालमा २५ दिन बसे । संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनी १९ असोजमा पक्राउ परेका थिए । उनी २३ असोजमा अस्पताल…