Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


तिहारलाई ५ अर्बको सामग्री आयात, सबैभन्दा बढी स्याउको आयात

काठमाडौं । पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैंयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा…