काठमाडौं, मंसिर १४ । हङकङ बाट आएका अुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्निहाङ ८ केजी सुनसहित बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परे । जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्रिएको थियो । चीनको फुजियान प्रान्तका दुवै जना भरिया रहेको प्रहरीको आशंका छ । शुक्रबार पनि तिब्बत एयरबाट आइपुगेका चिनियाँ नागरिक सा…