Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार, कुन क्षेत्रमा कति ?

काठमाडौं । मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ । समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली कामदार मागेको हो । मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूताबासमा प्राप्त भइसकेको छ । दूताबासले पनि बैदेशिक रोजगार विभागमा सिफारिस…