Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


जागिरबाट निकालिएपछि आत्महत्या, मजदूरहरुले गरे प्रदर्शन

सिरहा । गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् । गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । १५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरुले प्रदर्शन गरेका छन् । पासवानलाई अपमान जनक ढंगले कामबाट…