Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


अधिकृतको कमाए साढे १० करोड !

काठमाडौं । लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिब पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ? तपाईलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले ३१ बर्षे सेवा अवधिमा साढे १० करोड रुपैंयाँ कमाएका छन् । तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख…