Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार, कुन क्षेत्रमा कति ?


0
Shares

काठमाडौं । मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ ।

समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली कामदार मागेको हो ।

मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूताबासमा प्राप्त भइसकेको छ ।

दूताबासले पनि बैदेशिक रोजगार विभागमा सिफारिस गरिसकेको छ । 

मागपत्र फाइल

संख्या – ९६३

माग भएको श्रमिक संख्या – ३१,२०१

औद्योगिक क्षेत्र – १७,११६

सेवा क्षेत्र(सुरक्षा गार्डसहित) – १०,१८३

कृषि क्षेत्र – १,४७५

प्लासन – १,३९७

निर्माण – १,०३०

अन्नपूर्ण पोष्ट दैनिकबाट