Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रधानमन्त्री ओलीलाई प्लेट्लेस चढाइयो


0
Shares

काठमाडौं । एपेन्डिक्सको शल्यक्रियापछि तीनदेखि आइसियुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ ।

यसबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेस चढाउनुपरेको हो । 

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ साथै क्षतिग्रस्त तन्तुलाई ठिक पार्न सघाउँछ ।  आजको कान्तिपुर दैनिकमा छ ।