Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


दशैं-तिहार २५ दिन पर सर्‍यो, २०७७ सालमा १५ दिन मात्रै विवाहको लगन

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ…