Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


रक्सीको नशामा सवारी चलाउँदा सातको मृत्यु

धादिङ । नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर फर्किदैं गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनापछि तीनको घटनास्थलमै र चार जनाको जिल्ला अस्पतालमा ल्याउँदैं…