Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


उखू किसानको अनुदान रकम दिन सरकार गर्छ आनाकानी

काठमाडौं । सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेको कारण कतिपय जिल्लाका किसानलाई अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. युवकध्यज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा थन्किएको…