Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपाली दूतावास भवन विक्रीमा

काठमाडौं । जर्मनीमा १९ बर्षअघि देखि अलपत्र रहेको नेपाली दूताबासको भवन र जग्गा विक्री गर्ने प्रक्रिया सुरु भएको छ । जर्मन एकीकरण भइ नेपाली दूताबास बर्लिनमा सरेपछि नेपाल सरकारले दूताबासका लागि लिएको जग्गा र भवनको व्यवस्थापन नगर्दा प्रयोगविहीन भएको हो । सो भवन र जग्गाको विषय अन्योल बनिरहेका बेला गत सातामात्रै सरकारले विक्रीका लागि प्रक्रिया…