Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


निजी क्षेत्रले पनि रेल संचालन गर्न पाउने, विदेशी भूमिमा पनि नेपाली रेल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निजी क्षेत्रले समेत रेल संचालन गर्न पाउने गरी रेल्वे विधेयक तयार गरेको छ । उक्त विधेयक यातायातमन्त्री बसन्तकुमार नेम्बाङले रेल्वे विधेयक संसदमा दर्ता गराएका छन् । संसदको माथिल्लो सदन राष्ट्रिय सभामा रेल्वे विधेयक दर्ता भएको हो । नेम्बाङले चालु अधिवेशनबाट विधेयक पारित गरिने जानकारी दिएका छन् । रेल्वे…