Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपालका जेलमा १२८३ विदेशीः सबैभन्दा धेरै भारतीय

काठमाडौं । नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ छ । जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन् । विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन् । विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन् । प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७…