काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत तर्फ लगिँदै छ । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य सामान्य घाइते भएको र कार्यालय सहयोगी काला रोकाया भने गम्भीर घाइते भएका कारण नेपाली सेनाको हेलिकप्टर हुम्ला तर्फ गएको नेपाली सेनाका…