स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित « Imagekhabar – Online News Portal of Nepal


स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित


20.254k
Shares

स्याङ्जा । स्याङ्जामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

झडपका कारण १ घण्टादेखि मतदान रोकिएको छ । मतदाताहरू मतदान गर्नका लागि मतदान केन्द्रमा पुगे पनि मतदाना सुचारु नहुँदा अन्योलमा परेका छन् ।