इलाम । जिल्लामा ५० प्रतिशत मतदान भएको छ । दिउँसो तीन बजेसम्मा जिल्लाका १० वटै पालिकामा करिव ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो । स्थानीय सरकारका प्रतिनिधि चयनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तसहितका मतदाता सहभागी भइरहेको इङनामले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि चुस्त रहेको प्रमुख जिल्ला अधिकारी माधव…