Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीलाई नेपाली कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेको आरोप नेपाली कांग्रेस तनहुँले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको छ । व्यास नगरपालिकामा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार रहनुभएको छ…