४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


सर्लाहीमा पटक–पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन

सर्लाही । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ । कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्स्याएपछि…