५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


झापामा एमालेको अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले अग्रता लिएको छ। मतगणना दमक–१ बाट सुरु भएको छ । हालैको नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १ सय ३९ मतसहित अग्रता लिनुभएको छ । गठबन्धनका उम्मेद्वार राम थापाले १ सय २० मत पाउनुभएको छ । उपमेयरमा भने गठबन्धनको अग्रता रहेकाे छ । गठबन्धनकी…