झापा । झापाका १३१ वटा वडामध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको हो । ८ वटा नगरपालिका सहित १५ वटा स्थानीय तह रहेको झापामा स्थानीय तहको निर्वाचनको मतपरिणामा धमाधम सार्वजनिक भइरहेको छ । पछिल्लो मत परिणम अनुसार झापाका १३१ वडा मध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको हो । जसमध्ये नेपाली कांग्रेसले धेरै वडामा प्यानल…