काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताउनुभयो । उहाँले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक…