११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


सर्लाहीका धेरै स्थानीय तहमा कांग्रेस निर्वाचित

सर्लाही । सर्लाहीका स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरु सबैभन्दा धेरै निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट जिल्लामा निर्वाचित एक हजार ४० जना जनप्रतिनिधिहरुमध्ये कांग्रेसका मात्रै ३७२ जना निर्वाचित भएका हुन् । कांग्रेसबाट १२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष, ११ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष, ७४ वटा वडाको…