काठमाडौं, असोज ४ । २०७२ सालको ‘जगदम्बाश्री पुरस्कार’ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको मंगलबार बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित रहेका क्षेत्रीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सन् १९३२ मा आसाम गुवाहाटीमा जन्मिएका क्षेत्रीको पहिलो रचना १९४९ मा…