Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


राजा त्रिभुवनका निजीसचिव स्व. माथेमाको संस्मराणात्मक पुस्तक सार्वजनिक

काठमाडौं, साउन २८ । राजा त्रिभुवनका निजीसचिव स्वर्गीय दयारामभक्त माथेमाको संस्मराणात्मक पुस्तक ‘अनुभव र अनुभूति’को शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ । दया फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणा र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तकको विमोचन गरेका हुन् । स्वर्गीय माथेमाको पान्डुलिपिलाई दया फाउन्डेसनले प्रकाशन गरेको हो ।…