साहित्य « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न…